चन्द्रागिरि नगरपालिका वडा नं ८ मा नेपाली काँग्रेसको अग्रता

chandragiri ward 8 santosh khadka vs Pralhad Rijal


jibss

चन्द्रागिरि नगरपालिका वडा नं. ७ र ८ को मतगणना जारी राखेका छन् ।  पछिल्लो विवरण अनुसार चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ वडाध्यक्षमा १०१ मत सहित गठबन्धन बाट नेपाली कांग्रेसका प्रल्हाद रिजालले अग्रता लिएको छ भने नेकपा एमाले सन्तोष खड्काले ६० मत पाएका छन् ।

चन्द्रागिरि ८ मा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो।  चन्द्रागिरि नगरपालिका वडा नं. ८ मा २९०० मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १, २, ३, ४, ५ र ६  को मतगणना सकी सकेको छ ।