
- 211Shares
चन्द्रागिरि,
चन्द्रागिरि नगरपालिका वडा १२ मनमोहन हस्पिटल बलम्बु नजिक स्थानिय २ जना बिबेक महर्जन र किशोर श्रेष्ठ लाई खुकुरी प्रहार गरी घाईते बनाई फरार रहेका मानिसहरुलाई बलम्बु प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका मानिसहरू:
१) बर्ष १८ को धुर्ब रोकाया,
२) बर्ष १७ को नबिन तामाङ,
३) बर्ष १५ को ग्याछु वल तामाङ,
४) बर्ष १५ को पबिन राई,
५) बर्ष १५ को सोनम चोम,
६) बर्ष १५ को छिरिङ तामाङ,
७) बर्ष २३ को बिश्वराज तामाङ,
८) बर्ष २० को सुरेन्द्र तामाङ
थप आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाईएकाे छ ।
- 211Shares
Comments
