
चन्द्रागिरि ।
महानगरिय प्रहरी प्रभाग बलम्बुबाट भएको छुट्टाछुट्टै चेकजाँचको क्रममा चन्द्रागिरी नगरपलिका वडा नं. १२ गुर्जधारा बाट १०० ग्राम गाजा र १०१ पिस NITRAVET नामको लागु औषध सहित बर्ष १९ को अनुप मगराती र बर्ष २१ को अर्जुन मगराती पक्राउ परेका छन् भने अनुसन्धानको लागि म.न.प्र. वृत्त थानकोट पठाइएको प्रहरी प्रभाग बलम्बुले जानकारी दिएको छ ।