
चन्द्रागिरि नगरपालिका वडा ४ स्तिथ थानकोटमा Blackout Chundevi मदिरा पसलमा गए राति तोडफोड गरी रु एक लाख १० हजारको धनमाल र नगद सहित चोरी भएको थानकोट प्रहरी बृतले जनाएको छ ।
पसलका ताला फुटाएर रातिको मौका छोपी चोरी भएको बताइएको छ । पसलमा चोरी भएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।