चन्द्रागिरि,
लागुअाैषध सहित प्रहरीले एक जनालाई प्रकाउ गरेकाे छ । महानगरिय प्रहरी प्रभाग नागढुङ्गाले रौतहटबाट काठमाण्डौ आउँदै गरेको बा 3 ख 4463 नम्बरको यात्रुवाहक वसलाई चेक जाचकाे त्रमा लागुअाैषध सहित एक जनालाई प्रकाउ गरेकाे हाे। प्रकाउ पर्नेमा शिवहर विहार वस्ने 24 वर्षिय भारतिय नागरिक अनुरुप कुमार महतोलाई प्रकाउ गरिएकाे महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशव राज भट्टले वताए ।उनिका साथवाट लागुऔषध नुफिन 492 एम्पुल,फेनार्गन 500 एम्पुल,डाईजाल्याव 500 एम्पुल वरामद गरएकाे छ । प्रहरी निरिक्षक केशव राज भट्टले लागुअाैषध सहित थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाईएकाे जानकारी दिए ।
Leave a Reply
You must be logged in to post a comment.