चन्द्रागिरि,
लागुअाैषध सहित प्रहरीले एक जनालाई प्रकाउ गरेकाे छ । महानगरिय प्रहरी प्रभाग नागढुङ्गाले गाईघाट उदयपुर बाट काठमाण्डौ आउँदै गरेको ५ ख ४७८० नम्बरको यात्रुवाहक वसलाई चेक जाचकाे त्रमा लागुअाैषध सहित एक जनालाई प्रकाउ गरेकाे हाे। प्रकाउ पर्नेमा लोकन्थली, भक्तपुर वस्ने वर्ष २२ को सुरेश शाक्यलाई प्रकाउ गरिएकाे महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशव राज भट्टले वताए ।उनिका साथवाट लागुऔषध नुफिन २० एम्पुल,फेनार्गन २० एम्पुल,डाईजाल्याव २० एम्पुल, नाईट्राजेपाम ३ ट्याव्लेट र ट्रामाडोल ८ ट्यावलेट वरामद गरएकाे छ । प्रहरी निरिक्षक केशव राज भट्टले लागुअाैषध सहित थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाईएकाे जानकारी दिए ।
Leave a Reply
You must be logged in to post a comment.