चन्द्रागिरि,
लागुअाैषध सहित प्रहरीले एक जनालाई प्रकाउ गरेकाे छ । महानगरिय प्रहरी प्रभाग नागढुङ्गाले कोहल्पुरबाट काठमाडौं अाउदै गरेकाे ना. ६ ख. ८४३९ नम्बरको यात्रुवाहक वसलाई चेक जाचकाे त्रमा लागुअाैषध सहित एक जनालाई प्रकाउ गरेकाे हाे। प्रकाउ पर्नेमा बर्दिया, कोहल्पुर वस्ने वर्ष १९ ललित वलीलाई प्रकाउ गरिएकाे महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशव राज भट्टले वताए ।उनकाे साथवाट लागुऔषध नाइट्रोजापाम १३५ ट्यावलेट र खुकुरी १ थान वरामद गरएकाे छ । प्रहरी निरिक्षक केशव राज भट्टले लागुअाैषध सहित थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाईएकाे जानकारी दिए ।
Leave a Reply
You must be logged in to post a comment.