नागढुङ्गामा लागू औषध सहित पक्राउ

123

चन्द्रागिरि,

लागुअाैषध सहित प्रहरीले एक जनालाई प्रकाउ गरेकाे छ । महानगरिय प्रहरी प्रभाग नागढुङ्गाले विरगन्जवाट काठमाडौं अाउदै गरेकाे  वा ४ ख ६५९६ नम्बरको यात्रुवाहक वसलाई चेक जाचकाे त्रमा लागुअाैषध सहित एक जनालाई प्रकाउ गरेकाे हाे। प्रकाउ पर्नेमा वहोदरामाई नगरपालिका वडा न १ बिश्रवामपुर पर्सा वस्ने वर्ष २२  नृप कुमार साहलाई प्रकाउ गरिएकाे महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशव राज भट्टले वताए ।उनकाे साथ वाट फेनार्गन २९९ एम्पुल,डाईजाल्याव २९८ एम्पुल , नर्फिन २९८ एम्पुल लागुअाैषध वरामद गरएकाे छ । प्रहरी निरिक्षक केशव राज भट्टले लागुअाैषध सहित थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाईएकाे जानकारी दिए ।