चन्द्रागिरी,
महानगरिय प्रहरी प्रभाग बलम्बुले ५ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ ।
विभिन्न स्थानमा अवैध रुपले सञ्चालित घरेलु मदिरा भट्टीहरुमा प्रहरीले कारवाही गर्दा बरामद भएको उक्त परिणामको मदिरा नष्ट गरेको हो ।
अबैध मदिराका कारण होहल्ला, झैझगडा ,घरेलु हिंसा, लगायतका बिभिन्न सामाजिक अपराधहरु घट्ने भएकाले ति सामाजिक अपराधहरुलाई नियन्त्रण गर्न र सुरक्षित र शान्तपुर्ण वातावरण कायम राख्नका लागि अबैध मदिरा नियन्त्रण अभियानलाई निरन्तरता दिईरहेको प्रहरीले बताएको छ ।
Leave a Reply
You must be logged in to post a comment.