८ किलोग्राम चरेस सहित पक्राउ

चन्द्रागिरि,

लागुअाैषध सहित प्रहरीले एक जनालाई प्रकाउ गरेकाे छ । महानगरिय प्रहरी प्रभाग नागढुङ्गाले धादिङ्गबाट काठमाण्डौ आउँदै गरेको बा. २ ख. ८८१९ नम्बरको  बसलाई चेक जाचकाे त्रमा लागुअाैषध सहित एक जनालाई प्रकाउ गरेकाे हाे। प्रकाउ पर्नेमा  मकवानपुर, थाहा नगरपालिका ८ घर भएको रमेश थिङ्गलाई प्रकाउ गरिएकाे महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशव राज भट्टले वताए ।उनिहारूका साथवाट लागुऔषध १ किलो गाजा वरामद गरएकाे छ । प्रहरी निरिक्षक केशव राज भट्टले लागुअाैषध सहित थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाईएकाे जानकारी दिए ।