नागढुङ्गामा लागू औषध पक्राउ

लागुअाैषध सहित प्रहरीले एक जनालाई प्रकाउ गरेकाे छ । महानगरिय प्रहरी प्रभाग नागढुङ्गाले पोखरा वाट काठमाण्डौ आउदै गरेको बा ५८ प ३५८४ नम्बरको  मोटरसाईकललाई चेक जाचकाे त्रमा लागुअाैषध सहित दुइ जनालाई प्रकाउ गरेकाे हाे। प्रकाउ पर्नेमा  बगलामुखी ललितपुर वस्ने वर्ष २२ को सुरज खड्गी र पेप्सिकोला काठमाण्डौ वस्ने वर्ष २२ को कौशल श्रेष्ठलाई प्रकाउ गरिएकाे महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशव राज भट्टले वताए ।उनिहारूका साथवाट लागुऔषध १ किलो गाजा वरामद गरएकाे छ । प्रहरी निरिक्षक केशव राज भट्टले लागुअाैषध सहित थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाईएकाे जानकारी दिए ।