५६ लाखसहित चारजना हुन्डी कारोबारी पर्साबाट पक्राउ

प्रहरीले ५६ लाख रुपैयाँसहित चारजना हुन्डी कारोबारीलाई आइतबार पर्साबाट पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका लिंक रोडमा रहेको दक्षिणकाली अटो पार्टस्‌का सञ्चालक राजेश अग्रवालसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ५६ लाख रुपैयाँसहित चारजना हुन्डी कारोबारीलाई आइतबार पर्साबाट पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका लिंक रोडमा रहेको दक्षिणकाली अटो पार्टस्‌का सञ्चालक राजेश अग्रवालसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी छ।