६ सय ३२ एम्पुल लागुअाैषध सहित नागढुङ्गा प्रहरीकाे फन्दामा ।

चन्द्रागिरि,

लागुअाैषध सहित प्रहरीले एक जनालाई प्रकाउ गरेकाे छ । महानगरिय प्रहरी प्रभाग नागढुङ्गाले विरगन्ज वाट काठमाडौं अाउदै गरेकाे ना७ ख ४२८ नम्बरको यात्रुवाहक वसलाई चेक जाचकाे त्रमा लागुअाैषध सहित एक जनालाई प्रकाउ गरेकाे हाे प्रकाउ पर्नेमा भारत सितवर जिल्ला खरमादाैर वस्ने वर्ष ३६ भाग नारायण गिरी लाई प्रकाउ गरिएकाे महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशव राज भट्टले वताए ।उनकाे साथ वाट लुपिजेसिक १९८ एम्पुल,फेनार्गन १९४ एम्पुल,डाईजाल्याव १९४ एम्पुल , नर्फिन ४६ एम्पुल लागुअाैषध वरामद गरएकाे छ । प्रहरी निरिक्षक केशव राज भट्टले लागुअाैषध सहित थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाईएकाे जानकारी दिए ।