बैंकीङ कसुरका फरार प्रतिवादी पक्राउ

चन्द्रागिरि।

बैंकीङ कसुर अभियोगमा फरार रहेकी रामेछाप घरभई चन्द्रागिरि नगरपालिका १२ गुर्जुधारा बस्ने राधिका चौलागाँई श्रेष्ठलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।

फरार प्रतिवादीले फरक–फरक मितीमा साठीलाख नगद लिएर फिर्ता नगरी ठगि गरेको अभियोग छ । निजलाई बैंकीङकसुर मुद्धामा म्यादथप गरी अनुसन्धानका लागि थुनामा राखीएको प्रहरीले जनाएको छ ।