चन्द्रागिरि ।
स्थानीय निकाय निर्वाचनको मतगणना अाज छैटाैँ दिन पनि जारी छ । चन्द्रागिरि नगरका ११ वटा वडाको मत गणना सकिँदा मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरीले निकटतम प्रतिद्वन्दी भन्दा २४२४ मतले अग्रता बनाएका छन् ।
प्रमुख ४ दलका मेयर पदका उम्मेदवारहरूले प्राप्त गरेका मतः
नेपाली काँग्रेस
मेयर ८६९०
उपमेयर ७१७१
नेकपा एमाले
मेयर ६२६६
उपमेयर ७०१०
नेकपा माअोवादी केन्द्र
मेयर २९८७
उपमेयर ३०९५
राप्रपा
मेयर ४५१
उपमेयर ५८२
Leave a Reply
You must be logged in to post a comment.