स्वास्थ्य अाँखा शिविर सम्पन्न २०७४, ३० आश्विन सोमबार १९:४७ चन्द्रागिरि । बी.पी. नेत्र प्रतिष्ठान र नमुना बस्ती सुधार समितिको संयुक्त अायोजनामा एक दिने अाँखा, नाक, कान, घाँटीको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा २१७ जनाले स्वास्थ्य जाँच गराएका थिए । Related