शान इन्टरनेशनल कलेजको प्रागङ्गणमा भोलि (शनिबार) निःशुल्क हेल्थ क्याम्प सञ्चालन गर्ने

69

चन्द्रागिरि नगरपालिका नैकापस्थित ओम समाज डेन्टल अस्पतालमा रहेको  शान इन्टरनेशनल कलेजको प्रागङ्गणमा भोलि (शनिबार) निःशुल्क हेल्थ क्याम्प सञ्चालन गर्ने भएको छ ।

हेल्थ क्याम्पमा रजिष्ट्रेसन, स्केलिङ, राडियोग्रफी , सुगर टेस्ट, दन्त सेवा, गाइनो सेवा, ई. ए. टि सेवा, मोतिबिन्दु लागेको व्यक्तिलाई चेकअप र अपरेशन , र परामर्श सेवा निशुल्क गरिने छ।

यसै परीक्षणपछि निशुल्क औषधी वितरण गर्ने गरिनेछ भने रगत वितरणको कार्यक्रम पनि रहेको छ ।

उपयुक्त समयमा सेवा लिई स्वास्थ्य बनौ ।