चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिका ५ स्तिथ किपुल्चा बचत तथा ऋण सहकारी संस्थाको अायोजनामा बृहत रक्तदान कार्यक्रम अायोजना हुने भएको छ । भदाै १४ गते शनिबार अायोजना हुने रक्दान कार्यक्रम किपुल्चाको लाछी टोलमा हुनेछ । किपुल्चा बचत तथा ऋण सहकारी संस्था लि.को सहकार्यमा अायोजना रक्तदान कार्यक्रम बिहान १०बजेदेखी दिउँसो २ बजेसम्म जारी रहनेछ ।
Leave a Reply
You must be logged in to post a comment.