चन्द्रागिरिकामा कोरोना संक्रमितबाट दुइ जनाको मृत्यु, मृत्युको संख्या ४८ पुग्यो

जेष्ठ १२, २०७८ काठमाडौं। चन्द्रागिरि नगरपालिकामा एकै दिन कोरोना संक्रमित बाट दुइ जना को मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य शाखाको अनुसार दुइ जना को मृत्यु भएको हो। मृत्यु हुनेमा च.न.पा १ का दहचोक बस्ने ७० बर्ष उमेर पुरष, च.न.पा १ का दहचोककै बस्ने ७३ बर्ष उमेर महिला रहेको चन्द्रागिरि नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राममणी घिमिरेले बताउनु भएको हो।



उनले मृत्यु हुनेमा दुइ जनानै दीर्घ रोग भएको र अस्पतालमा मृत्यु भएको बताए।

यसै चन्द्रागिरि नगरपालिका मा मृत्युको संख्या ४८ पुगेको छ। Chandragiri Corona Update 7 Chandragiri Corona Update2 6