
चन्द्रागिरि नगरपालिकामा दुइ गुणाले कोराना संक्रमितको निको हुने बढेको छ।
विगत २४ घण्टामा पीसीआर र एन्टिजन परीक्षण गर्दा ५३ जनामा सङ्क्रमित फेला परेकोमा १५६ जनाको सङ्क्रमणमुक्त भएको च.न.पा. स्वास्थ्य शाखाका राममणि घिमिरेले बताए।
यससँगै चन्द्रागिरिमा कुल सङ्क्रमितको सङ्ख्या ९०८९ र मृतकको सङ्ख्या ५३ पुगेको छ।