तिलगंगा आँखा अस्पताल र भास्तिपुर स्वास्थ्य सेवा समूहको आयोजनामा बलम्वु आँखा शिविरमा शनिबारका दिन निःशुल्क आँखा शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।
२०३ जनाले सो आँखा शिविरमा परीक्षण गराएका थिए। बलम्बु आँखा शिविरमा छनौटमा परेका मोतियाबिन्दु ३० जना बिरामीहरूलाइ निशुल्क अप्रेशन सेवा समेत प्रदान गरिनेछ।
तस्बिर: चन्द्रागिरि दर्पण साप्ताहिक
Leave a Reply
You must be logged in to post a comment.