नेपालमा थप ५ सय ९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११७५५

काठमाडौं : नेपालमा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ५९३ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा संक्रमितहरुको संख्या ११ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।कोरोना जित्नेको संख्या भने जम्मा दुई हजार ६ सय ९८ पुगेको छ।