परिवार नियोजन सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन हुने सम्बन्धमा

जिल्ला जनस्वास्थ्य कार्यलय, काठमाडौंको आयोजना तथा ने.प.नि.संघ ( नेपाल परिवार नियोजन संघ ) र SIFPO-2 को सहयोगमा चन्द्रागिरी नगरपालिका, थानकोट स्वास्थ्य चौकीमा मिति २०७४/११/०३ गते बिहिबार परिवार नियोजन सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएकोले इच्छुक महानुभावहरुलाई सम्पर्क गर्नुहुन आनुरोध छ|

उपलब्ध सेवाहरु:

इम्प्लान्ट (IMPLANT)
आ.इ.यु.सि.डि (I.C.U.D)
महिला बन्ध्याकरण (Minilap)
पुरुष बन्ध्याकरण (NSV)
सम्पर्क नं. ९८४१४८१४५४