मेडपोइन्ट हस्पिटलमा नि:शुल्क परामर्श र ECHO मा ५०% छुट

मेडपोइन्ट हस्पिटलद्वारा माघ ६ गते निःशुल्क परामर्श र ECHO मा ५०% छुट हुने भएको छ ।

चन्द्रागिरि वडा नं. ११ स्थित सतुंगलको Ambrosia Ideal Secondary School (A.I School) नजिकै रहेको मेडपोइन्ट हस्पिटलमा बिहान १० बजे देखी २ बजे सम्म शहीद गङ्गालाल अस्पतालका वरिष्ठ चिकित्सक डा. कुल थापा (बाल रोग तथा बाल मुटु रोग विशेषज्ञ) निशुल्क परामर्शमा सहभागी हुन मेडपोइन्ट हस्पिटलका डा समिन मानन्धर जानकारी गराए।