भोलिबाट चन्द्रागिरि नगरपालिकामा भेरोसेल खोपको पहिलो मात्रा लगाइने

काठमाण्डौ ,असोज २०। भोलिबाट चन्द्रागिरि नगरपालिकामा भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ। चन्द्रागिरि नगरपालिकाका सूचना अनुसार चन्द्रागिरि नगरपालिकामा १५ वटा वडा को स्वास्थ्य चोकी बाटै खोप लगाइनेछ भने खोप केन्द्रमा १० बजे देखि ४ बजे सम्म लगाइने छ।