किसिपिडी टोलटोलमा सरसफाई

609

चन्द्रागिरि, दीपावली अर्थात् तिहार र नयाँ बर्ष नेपाल सम्बत ११४० नजिकिए संगै किसिपिडीमा मन्दिर र टोलटोल क्षेत्रको सरसफाईमा स्थानीय संघ सस्थाहरु जुट्न थालेका छन् । नयाँ बर्ष लाई लक्षित गरि सो क्षेत्रमा सरसफाई गर्न थालिएको छ । मन्दिर पदमार्ग र आसपासका क्षेत्रमा किपुल्चा नेवा खल, किसिपिडी युठ क्लब साथै स्थानीयवासीले संयुक्त रुपमा सरसफाई गरेका छन् ।

तस्बिर:-