
चन्द्रागिरि ।
अासन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले काठमाण्ठाै जिल्ला निर्वाचन क्षेत्र नं. १० का लागि प्रत्यक्ष तर्फ उम्मेदवारको चयन गरेको छ । जिल्ला कार्य समितिको बैठकले बहालवाला सांसद् राजेन्द्र कुमार केसी (राजन) लार्इ नै उम्मेदवार बनाउने निर्णय गरेको हो । केसी वर्तमान सरकारमा युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ । दोश्रो संविधान सभा निर्वाचनमा केसीले तत्कालीन नेकपा माअोवादीका अध्यक्ष पुष्पकमल दाहाललार्इ पराजित गर्नुभएको थियो । निर्वाचन अायोगले प्रतिनिधसभाको चुनाव मंसिर १० र २१ गते गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।