चन्द्रागिरि नगरपालिका वडा न १० बोसिंगाउँकी ललिता महर्जन बक्सिङ खेलाडी १३औं (साग)को फाइनलमा

1597

नेपालमा महिला चन्द्रागिरि नगरपालिका वडा न १० बोसिंगाउँकी ललिता महर्जन बक्सिङ खेलाडी १३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा प्रवेश गरेका छिन्। ललितपुरको सातदोबाटोमा शनिबार भएको खेलमा ललिता महर्जन फाइनलमा प्रवेश गरेका हुन्। महिला ४८ केजी तौल समूहको खेलमा ललिताले श्रीलंकाकी नादिका पुष्प रनासिंघे अराचचिघेलाई अंकको आधारमा हराएकी थिइन्।

श्रीलंकाकी खेलाडीसँग प्रतिस्पर्धा गर्दै नेपालकी ललिता महर्जन। तस्बिर : सुनिता डंगोल (अर्नपूर्ण पोस्ट)