हिजो कराँते हल, सातदोबाटोमा भएको १३औं साग बक्सिङ ४८ केजि तौलमा ललिता महर्जन भारतिय खेलाडीसँग ३-२ ले पराजित भई रजत पदकमा चित्त बुझाऊन बाध्य भए। निकै प्रतिस्पर्धात्मक खेल गुमाए पनि ललिताले भारतिय खेलाडीलाई अन्तिम राउन्ड सम्म चुनौति दिइराखे।
तस्बिर : Boshigaun Dabali- बोसीगां दबू
Leave a Reply
You must be logged in to post a comment.