बाढी र पहिरो पिडितको उद्दारमा सकृय चन्द्रागिरी नगर प्रमुख घनश्याम गिरी

959

चन्द्रागिरी नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरी नगरपालिका बिभिन स्थानमा डुबान क्षतिग्रस्त क्षेत्र अनुगमन गरि उचित व्यवस्थापनको लागि बिभिन्न निकायसँग समन्वय गरेका छन।
नगरपालिकाका विभिन्न स्थानहरुमा बाढी र पहिरोका कारण क्षेती पुगे संगै उद्दार र राहतमा नगर प्रमुख गिरी सकृय बनेका छन।