काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको छ।
राष्ट्रियसभागृहमा आयोजित भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा भाषण गरिरहेका बेला अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको हो।
तर जुत्ता मञ्चमा पुग्न नपाउँदै प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको तर उनको प्रसास सफल नभएको नेकपा अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले बताएका छन्।
Leave a Reply
You must be logged in to post a comment.