चन्द्रागिरि ।
नेपाल संवत् ११४० को अवसरमा कार्तिक १२ गते मगलबार किपुल्चा नेवा: खलको अायोजनामा मोटर साइकल र्याली एवं साँस्कृतिक कार्यक्रम हुन लागेको हो ।
शताब्दी पुरूष सत्यमोहन जोशीको प्रमुख अातिथ्यतामा हुने सांस्कृतिक कार्यक्रम बिहान ८ बजे सुरू हुने छ भने मोटरसाइकल र्याली बिहान १० बजेबाट सुरू हुने अायोजक किपुल्चा नेवा: खलका अध्यक्ष बुद्ध रत्न नकर्मीले जानकारी दिए । खलले अायोजना गर्ने यो २५ मोटरसाइकल र्याली हो । कार्यक्रम चन्द्रागिरि नगरपालिका ५ किसीपिँडीमा हुनेछ ।
Leave a Reply
You must be logged in to post a comment.