नौविसे-नागढुंगा सुरुङ मार्गका लागि ६ अर्ब ८७ करोड रुपैँया बजेट विनियोजन ६ वर्ष अगाडि 738 Share FacebookTwitterWhatsAppTelegram सरकारले नागढुंगा नौविसे सुरुङ मार्गका लागि ६ अर्ब ८७ करोड रुपैँया बजेट विनियोजन गरेको छ । आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो बजेट विनियोजन गरेका हुन् ।