
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाल खानेपानी मन्त्री बुहारी बिना मगर सहित सोमबार साझ चन्द्रागिरि रिसोर्ट अाइपुगेका छ्न् ।
नियमित सुरक्षा बिना सुटुक्क रिसोर्ट पुगेको प्रचण्ड परिवार बिशुद्ध छुट्टी मनाउन आएको स्रोतको दाबी छ ।
नेकपाका अध्यक्ष समेत रहेका दाहाल नितान्त पारिवारिक भम्रणमा चन्द्रागिरि पुगेकाे एक स्राेतले वतायाे ।
अाफ्नाे पत्नी सीता दाहालकाे अमेरिकामा उपचार पश्चात् र केही महिना अघि वुहारी बिना मगरकाे स्वास्थ सुधार पछि पारिवारिक भम्रणमा चन्द्रागिरि अाएकाे एक स्राेतले भन्याे ।
प्रहरी प्रशासनले भने यस विषयमा कुनै जानकारी नरहेकाे वताएकाे छ ।