
चन्द्रागिरी नगरपालिका वडा -१० सतुंगल सिम्चामा बसोबास गर्ने प्रशान्त थापा मगर गत हप्ता २०७६ बैशाख २५ गते देखी अन्दाजि ८ बर्षको चन्द्रागिरी ६ स्थित जङ्गलमा हरएको अहिले सम्म हराएको हुदा भेटाउनु हुने मानुभावहरूले नजिक प्रहरी चौकी तथा उहाको आफन्तजन लाइ भेट गराई दिनु हादिक अनुरोध गर्दछौ।
सम्पर्क न :9863948739 प्रकाश थापा!