बलम्बुमा मिनी टिपर दुर्घटना

1330

चन्द्रागिरि,  चन्द्रागिरि नगरपालिका भवन पुलनिर बा २ क ७६५४ नम्बरको मालबाहक ट्रक दुर्घटना भएका छन् । पछाडी गर्न खोज्दा दुर्घटना घटेको हो। दुर्घटनामा ट्रक चालक सामान्य घाइते भएका छन् । घाइते चालकलाइ उपचारका लागि अस्पतालमा पुर्याईएको छ।