बोसीगाँउ १० का प्रदिप महर्जनले चिनियाँ बक्सर लाई पराजित गर्दै सफलता

च.न.पा.(चन्द्रागिरी) बोसीगाँउ १० का प्रदिप महर्जन चिनमा सम्पन्न ग्राण्ड स्लाम एशियन च्याम्पियनशिप मैत्रीपुर्ण खेलमा नेपाली मुक्केबाज प्रदीप महर्जनले सफलता हात पारेका छन्। खेलको ४९ केजि तौल समुहमा प्रतिस्पर्धा गरेका महर्जनले चिनियाँ बक्सर लाई पराजित गर्दै सफलता चुम्न सफल भएका थिए।



jibss