भोलि र पर्सि काठमाडौंबाट बाहिर जान दिने सरकारको निर्णय

943

काठमाडौं : सरकारले लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई घर फर्किन दिने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले शुक्रबार र शनिबार काठमाडौंमा रोकिएकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।