काठमाडौं उपत्यकामा आज देखि निषेधाज्ञामा थप कडाई

काठमाण्डौ ,साउन २८ । काठमाडौं उपत्यकामा आजदेखि भदौ ८ गतेसम्म  लम्ब्याइएको निषेधाज्ञा यसअघि भन्दा कडा पनि पारिएको छ।



काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच मंगलबार भएको संयुक्त बैठकले  जारी आदेशअनुसार राति ८ बजेपछि गाडी चलाउन नपाइने सहित विभिन्न निर्णयहरु गरेको छ। कोरोना प्रकोप बढ्दै गए पछी प्रसासनले निषेधाज्ञामा कडाई गर्दै नियन्त्रणको प्रयास गरिरहेको छ ।

Chandragiri 1 Chandragiri 2 Chandragiri 3