
नेपाल बिधुत प्राधिकरण कुलेश्वर बितरण केन्द्र अन्तरगत रहेको बलम्बु उपबितरण केन्द्रबाट स्युचाटार सबस्टेसन थानकोट फिडर को ROW मा पर्ने रुख हागा काट्ने तथा मर्मत सुधार का कामहरु गर्नु पर्ने भएकोले बिधुत अबरुद्ध हुने जनाए को छ ।
कार्तिक १ गते शनिबार बिहान ११ बजेदेखि साझ ५ बजे सम्म बलम्बु, चुनदेबी ,दहचोक खहरे क्षेत्रमा बिधुत अबरुद्ध हुने बिधुत प्राधिकरण बलम्बु उपबितरण केन्द्र ले जनाएको छ ।
प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ को बहिर्गमन पछि अघोषित रूपमा बिजुली जान थालेपछि जनस्तरबाट गुनासो आउन थालेको छ यधपी बति जानुको कारण कार्यकारी निर्देशक नभएर प्राबिधिक कारण भएको र चाडै समाधान हुने प्राधिकरण ले जनाए को छ ।
