चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिका वडा नं. १२ ले शुक्रबार सार्वजनिक सुचना जारी गर्दै सो वडा अन्तर्गत सामाजिक सुरक्षा भत्ता खाइ पाइ अाएका नागरिकहरूलार्इ बैँक खाता खोल्न वडा कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ । जेष्ठ नागरिक, अशक्त, एकल महिलाहरूले सामाजिक सुरक्षा भत्ताका लागि बैँक खाता खोल्न छुट भएका तथा बैँकसम्म पुग्न नसक्नेहरूले अाफ्नो नाम वडा कार्यालयमा टिपाउन सार्वजनिक सुचना मार्फत सम्बनन्धित सबैमा अनुरोध गरेको हो ।
Leave a Reply
You must be logged in to post a comment.