“ईट्टा गार्डेन–नामक सडक नाटक प्रद्र्घशन”

बाल विकास समाज, कपन काठमाण्डौले वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारी र चन्द्रागिरी नगरपालिका तथा ललितपुर महानगरपालिका वडा न. २२ को समन्वयमा “ईटा उद्मोगमा रहेका बालबालिकाको उत्थानशिल बिकास परियोजना” ईटा उद्योगका श्रमिक र बालबालिकालाई लक्षित गरि संचालन गरिरहेको छ ।


मन्डला थिएटरको सहकार्यमोे ललितपुर र काडमाडौंका ८ वटा ईटा उद्योगमा नाटक प्रद्र्घशन गरिएको थियो । नाटकले बिशेषत बालश्रम, ब्यवसायजन्य सुरक्षा तथा स्वाथ्थ साथै नेपालको सामाजिक सुरक्षा कार्यक्रम सम्बन्धी जनचेतनामूलक सन्देश दिन खोजेको थियो । ब्यवसायी, श्रमिक र बालबालिकाहरुले नाटक आर्कषक र सन्देशमुलक मुलक रहेको बताएका थिए भने बालश्रमको अन्त्य गर्न यस्ता चेतनामुलक कार्यक्रमले महत्वपूर्ण योगदान गर्ने कुरा राखेका थिए ।