गुर्जुधारा मन्दिर पुन:स्थापनको लागि नगर प्रमुख घनश्याम गिरी !

चन्द्रागिरि, चन्द्रागिरि नगरपालिका वडा-१२ स्तिथ गुर्जुधारा चोकको मन्दिर पुन:स्थापनको लागि चन्द्रागिरि नगरपालिकाको नगर प्रमुख घनश्याम गिरी  र वडा १२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ कार्य  गर्दै । तस्बिर: सत्य श्रेष्ठ