देवदर्शन साकोसको रक्तदानमा १०५ जना सहभागी


चन्द्रागिरि ।

देवदर्शन साकोसको ९ औँ वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा १०५ जनाले सहभागिता जनाएका छन् वर्षाका बाबुज्त पनि उल्लेखनीय जनसमुदायको सहभगिता र मध्यमा महिलाको बाक्लो उपस्तिथ थियो | संस्थाको प्राङ्गण चन्द्रागिरि ५ दाउरा डिपोमा शनिबार बिहान १० देखी दिउँसो २ बजेसम्म सञ्चालित कार्यक्रममा संस्थाका सदस्य तथा अन्यले सहभागिता जनाएका थिए ।