सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको सोनम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको हो । तिथिअनुसार ल्होसारको बिदा नमिलेको भन्दै तामाङ समुदायका केही व्यक्तिले बिदा सच्याउन माग गरेपनि भोलिको सार्वजनिक बिदा यथावत् रहेको गृह मन्त्रालयले जनाएको छ।
Leave a Reply
You must be logged in to post a comment.