नेकपा एमालेबाट काठमाण्डाै १० प्रतिनिधिसभामा हिमेश केसी, प्रदेश ‘क’ मा शीवभक्ति बलामी र ‘ख’ मा रामशरण आलेमगर

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले काठमाण्डाै क्षेत्र नं. १० मा उम्मेदवारी दर्ता गरेको छ ।

प्रतिनिधि सभा सदस्यमा नेकपा एमाले तर्फबाट हिमेश केसीले उम्मेदवारी दर्ता गरेका छन् ।

साथै एमाले तर्फबाटै क्षेत्र नं. १० को प्रदेश तर्फ उम्मेदवार ‘क’ बाट शीवभक्ति बलामी तथा ‘ख’ रामशरण आलेमगरले मनोनयन दर्ता गराएका छन् ।