काठमाडौं क्षेत्र नं ९ मा नेकपा एमालेको १०४९० र राष्टिय स्वतन्त्र पार्टीका ९२६५ मत

काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा नेकपा एमालेले अग्रता कायमै रहेको छ ।

एमालेका उम्मेदवार कृष्ण गोपाल श्रेष्ठले १०४९० मतका साथ अग्रता लिएको छ ।

यस्तै राष्टिय स्वतन्त्र पार्टीका टेक बहादुर पाेखरेलले ९२६५ मत पाउनुभएको छ भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका कल्पना धमलाले ५६४२ मत प्राप्त गर्नुभएको छ यसै भने राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र प्रधानले ३९४३ मत प्राप्त गर्नुभएको छ।