काठमाडौं क्षेत्र नं १० मा कांग्रेसको ४८३१ र राष्टिय स्वतन्त्र पार्टीका ३३७८ मत

काठमाडौं निर्वाचन क्षेत्र नं १० मा गठबन्धनका तर्फबाट कांग्रेसले अग्रता कायमै राखेको छ । कांग्रेसका उम्मेदवार राजन के.सी ४८३१ मतका साथ अग्रता छन्।

यस्तै राष्टिय स्वतन्त्र पार्टीका प्रदिप बिष्टले ३३७८ मत पाउनुभएको छ भने एमालेका हिमेस केसीले २८८२ मत पाउनुभएको छ भने यसै नेकपा माओवादी केन्द्रका अन्जना बिशंखेले १५४३ मत प्राप्त गर्नुभएको छ ।