काठमाडौं क्षेत्र नं १० मा कांग्रेसको ८१८६ मत र नेकपा एमालेको ५३५० मत

काठमाडौं निर्वाचन क्षेत्र नं १० मा गठबन्धनका तर्फबाट कांग्रेसले अग्रता कायमै राखेको छ । कांग्रेसका उम्मेदवार राजन के.सी ८१८६ मतका साथ अग्रता छन्।

यस्तै एमालेका हिमेस केसीले ५३५० मत पाउनुभएको छ भने राष्टिय स्वतन्त्र पार्टीका प्रदिप बिष्टले ४९०५ मत पाउनुभएको छ भने यसै नेकपा माओवादी केन्द्रका अन्जना बिशंखेले २६२४ मत प्राप्त गर्नुभएको छ ।