
काठमाडौं निर्वाचन क्षेत्र नं १० मा गठबन्धनका तर्फबाट कांग्रेसले अग्रता कायमै छ । कांग्रेसका उम्मेदवार राजन के.सी ६०३६ मतका साथ अग्रता छन्।
यस्तै राष्टिय स्वतन्त्र पार्टीका प्रदिप बिष्टले ४१३१ मत पाउनुभएको छ भने एमालेका हिमेस केसीले ३६०२ मत पाउनुभएको छ भने यसै नेकपा माओवादी केन्द्रका अन्जना बिशंखेले २२०४ मत प्राप्त गर्नुभएको छ ।